सामसङको उत्सव उमंग, दशै अफरको सुरुवात



काडमाडौं ।सामसङ इलेक्ट्रोनिक्सले उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना ल्याएको छ ।

विदेशमा रहेका व्यक्ति दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन पाऊन् भन्ने उद्देश्यले विदेश गई आफ्नासँग दशैं मनाउन यो योजना ल्याएको सामसङले जनाएको छ ।

यसमा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नुपर्छ ।


क्लिकमान्डु