काठमाडौं उपत्यका बाहिर मोबाइल एसएमएस सेवा नि:शुल्क

काठमाडौं । काठमाडौं उपत्यका बाहेक जिल्लामा सबै मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर अहिलेको समयमा केही दिनलाई

२५ रुपैयाँमा ७ दिन २४ सै घन्टा उपयोग गर्न पाउने प्याकेजसहित टेलिकमको अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप ३ महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले

फेसबुकको टेलिभिजन दुनियाँमा प्रबेश, भिडियो र च्याट एकै पटक प्रयोगगर्न पाइने !

सोशल मिडियामा एकछत्र राजगरी रहेको फेसबुकले अब टेलिभिजन दुनियाँमा हातहाल्ने तयारी गरेको छ । त्यसको पहिलो खुड्कीलोको रुपमा उसले सार्बजनिक गरेको ‘वाच सर्भिस’ (जसमा भिडियो देखाइन्छ) लाई लिन सकिने आाकलन

कलर्स मोबाइलको दुई नयाँ स्मार्ट फोन बजारमा

काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत नेपाली बजारमा दुई नयाँ मोबाइल सेट पि४५ र पि५५ लाई उपलब्ध गराएको छ । यी दुई नयाँ सेटले हाल बजारमा पाइने सोही मूल्य

कुलप्याडको एनएक्स वान स्मार्टफोन बजारमा

काठमाडौं । नेपालका लागि कुलप्याड स्मार्टफोन ब्राण्डको आधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा एनएक्स वान स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एनएक्स सिरिजको नयाँ स्मार्टफोन एनएक्स वान बजारमा ल्याएको हो

एक महिनामा १७ मोडेलका मोवाइल फोन सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौं । मोवाइल फोनको बिक्री पछिल्ला दिनमा एसियाली बजारमा एकदमै बढेको छ । औषत एउटा फोन एक जनाले ७ महिना प्रयोग गर्ने गरेको तथ्याङ्कहरु बाहिर आएका छन् । बिषेशगरी भारत

४ अर्बमा ६० रोपनी जग्गा किन्दै दूरसंचार प्राधिकरण

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्याटेलाइट प्रयोगमा आवश्यक पर्ने अर्थ स्टेशन स्थापनाको लागि ४ अर्ब रुपैयाँको जग्गा खरिद गर्ने तयारी गरेको छ । प्राधिकरणले आगामी दिनमा आवश्यक पर्ने अर्थस्टेशन निर्माणको

नोकिया मोबाइल ब्राण्ड फेरी नेपाली बजारमा भित्रियो

काठमाडौं। विश्वको चर्चित मोबाइल फोन ब्राण्ड नोकिया आफ्ना स्मार्टफोनहरु लिएर पुनः नेपाली बजारमा भित्रिएको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट

शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि टेलिकमको सहुलियत दरको भिडियो कल सेवा

काठमाडौं। नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरीरहेका छन् । कम्पनीले संस्थागत सामाजिक

स्मार्ट टेलिकम छाड्दै पूर्व राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंह, एसटिएममा जाँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रका छोरीज्वाइ राजबहादुर सिंहले स्मार्ट टेलिकम छाड्ने तयारी गरेका छन् । स्मार्ट टेलिकममा सचिनलाल आचार्य र सिंहको लगानी छ । कम्पनीमा दुई प्रमुख लगानीकर्ताबीच विवाद भएपछि