रासायनिक मल कारखानाका लागि लगानी बोर्ड र जर्मनीको

काठमाडौं । रासायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ । नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी

सामान पठाइदिएको छु भन्दै १ अर्बभन्दा बढीको ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल घर भएका

महानगरभित्र छात्रवृत्तिमा ११ कक्षामा पढ्न चाहनेले आजबाट आवदेन दिन सक्ने, कसरी भर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छावृत्ति परीक्षाको आवदेन खुलाएको छ । महानगरपालिकाको शिक्षा विभागले सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा झापास्थित झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, गाउँपालिकाका

ललिता निवास प्रकरण: समरजंग कम्पनीका सहायक लेखापाल पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो

प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर शुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार अपराह्न पशुपति आर्यघाटमा पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डसहित छोरीहरु रेणु र गंगा

मेगा ड्रिम र उपलब्धि बहुद्देश्यीय सहकारीले तिरेनन् सहकारी बैंकको ऋण, कर्जा भुक्तानी गर्न ३५ दिने सूचना

काठमाडौं । सहकारी बैंकबाट लिएको कर्जा समयमा नै नतिर्ने ऋणीलाई धमाधम सूचना निकालेर कर्जा तिर्न ताकेता गरेको छ । बुधबार पनि बैंकले २ वटा सहकारीलाई ३५ दिनभित्र कर्जा तिर्न भन्दै

सेप्टिक ट्यांकीमा डुबेर नर्सरीमा पढ्ने ८ वर्षीय बालको मृत्यु, प्रिन्सिपलसहित ३ जना पक्राउ

झापा । सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ

आईएमई ग्रुपले सातै प्रदेशमा तारे होटेलसहित केबलकार निर्माण गर्ने

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ५ मेक्सिकन एकै परिवारका, छानबिन समिति गठन

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ मा मनाङ एयरको हेलिकप्टर दुर्घटना ज्यान गुमाएका पाँच मेक्सिकन नागरिक एकै परिवारका रहेको पाइएको छ । मंगलबार बिहान मनाङ एयरको कल साइन ९ एन एन