अधिकमास अर्थात् मलमास सुरु- के गर्ने, के नगर्ने

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक

अब कुकुर पाल्न दर्ता अनिवार्य

बागलुङ । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति

आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, डिजेलको बढ्यो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ भने पेट्रोलको मूल्य

पहिरोको जोखिममा रहेका ताप्लेजुङको ओदकका ६४ परिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई

आज सबै प्रदेशमा वर्षा, यी दुई प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम

बालेनको काम: काठमाडौंका सडक फूलले सजियो (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सौन्दर्यीकरण अन्तर्गत विभिन्न ठाउँका सडकपेटीमा वृक्षारोपण सहित फूलका गमला राखेको छ । बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो । काठमाडौंलाई सुन्दर सहर बनाउन फूलसहितका

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिमा ३८ जनालाई रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले चौथो तहदेखि आठौं तहसम्म ३८ जना कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा माग्यो २४ कर्मचारी

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा २४ कर्मचारी माग गरेका छन् । संस्थाले सूचना जारी गर्दै चौंथो तहदेखि आठौं तहसम्म कर्मचारी माग गरेका छन् । संस्थाले आठौं तहमा

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा रोजगारीको अवसर

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले १० जना कर्मचारी माग गरेका छन् । प्रतिष्ठानले सूचना जारी गर्दै विभिन्न पदमा १० कर्मचारी माग गरेका हुन् । प्रतिष्ठानले खुला तथा

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको समय एक महिना थप

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० को म्याद एक महिना थपिएको छ । असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकले असार २६ गतेदेखि लागु हुनेगरी कार्यदलको समय एक महिना थप