तीव्र गतिमा गाडी गुडाउँदै हुनुहुन्छ ? एएनपिआर क्यामराको

काठमाडौ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ ।

मिटरब्याजीले हडपेको सर्लाहीको चार बिघा जमिन पीडितलाई फिर्ता

काठमाडौं । चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । त्यस क्रममा आठ बिघा छ

नागरिक विकास बचत तथा ऋण सहकारीले कर्जा नतिरेपछि नेफ्स्कुनले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले नागरिक विकास बचत तथा ऋण सहकारी संस्थालाई कर्जा भुक्तानी गर्न भन्दै ३५ दिने सूचना निकालेको छ । सहकारीले नेफ्स्कुनबाट लगेको

एक पटक कोरिया गएर आएका फेरि जान पाउने, भदौमा परीक्षा

काठमाडौं । कोरियामा विगतमा काम गरेर नेपाल फर्किएका कामदारहरुका लागि पुनः कोरिया जान चाहेमा अवसर खुलेको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ईपीएसअन्तर्गतबाट कोरियामा

ओरेन्टल सहकारीमा १ लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेसम्म निवेदन दिन सक्ने, १५ पछि पैसा पाउने

काठमाडौ । ओरेन्टल को-अपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत

इमेज सहकारी ठगी प्रकरणः डेढ अर्ब बचत हिनामिना गरेर अध्यक्ष फरार, प्रबन्धक र कर्मचारी कारागार चलान

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको

सुन तस्करी प्रकरण: चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ

वीरगन्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

पर्सा । वीरगन्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ ।

देवघाटमा २१ लाखमा बनाइयो ढुंगेधारा

देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको

ललिता निवास प्रकरण: व्यवसायी गुरुङसहितको मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै