बालेनको काम: काठमाडौंका सडक फूलले सजियो (तस्बिरहरू)



काठमाडौं । काठमाडौं महानगरपालिकाले सौन्दर्यीकरण अन्तर्गत विभिन्न ठाउँका सडकपेटीमा वृक्षारोपण सहित फूलका गमला राखेको छ ।

बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।

काठमाडौंलाई सुन्दर सहर बनाउन फूलसहितका गमला राख्न थालिएको महानगरले जनाएको छ । फूलका साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ ।

तस्बिरहरु


क्लिकमान्डु