निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नमानेपछि

काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा निजी विद्यालयका संगठनहरु प्याब्सन र एनप्याब्सनलगायतले आबद्ध हुने प्रतिवद्धता जनाए पनि हालसम्म कसैले अग्रसरता नदेखाएपछि निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्

लड्डुको गुलियो पचाएन सेयर बजारले, सूचक एकैदिन ९६ अंकले घट्यो

काठमाडौं । केही सातायता सेयर बजारमा निरन्तर नयाँ-नयाँ रेकर्ड राख्दै तीब्र गतिमा बढ्न थालेपछि लगानीकर्ता र नियामक निकायका अधिकारीहरुको खुसीले गदगद भए । अनपेक्षित रुपमा सेयर बढेपछि सम्हालिनतर्फ लाग्नुपर्ने उनीहरु

ठूला लगानीकर्ता बाहिरिएपछि सेयर बजार फेरि ओरालो यात्रामा, लगानी कति जोखिमपूर्ण ?

विगत केही समययता मूल्य वृद्धि र कारोबार रकममा आएको उछालले सेयर बजारमा रुची राख्ने र जोखिम मोल्नेहरुलाई निकै तरङ्ति बनाएको छ । कुनै सम्वन्ध त छैन । तर पनि कोरोना

विद्यालयस्तरको पाठ्यपुस्तकको मूल्य निर्धारण, सूचीसहित

काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहको पाठ्यपुस्तकको मूल्य निर्धारण गरकेो छ । शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि पाठ्यक्रमको मूल्य निर्धारण गरेको हो । पाठ्यक्रम विकास केन्द्रका

घुस लिएको रकम रक्सी कम्पनीको मालिकको खातामा

काठमाडौं । सरकारी कर्मचारीले कसरी घुस खान्छन् र त्यो घुस लिएको पैसा लुकाउन केसम्म गर्छन् भन्ने कुराको खुलासा भएको छ । सरकारी कर्मचारीले लिएको घुस कि त आफना आफन्तलाई राख्न

नेकपा सरकारले पत्याएका रामशरण पुडासैनी, महिनाको १८ लाखको जागिरदेखि कामु सचिवको जिम्मा

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले अर्थमन्त्रालयमा रिक्त रहेको राजस्व सचिवको जिम्मा मन्त्रालयमा सहसचिव रामशरण पुडासैनीलाई कामु सचिव बनाएर दिने निर्णय गरेको छ । पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख थिए । अर्थमन्त्रालयमा

निर्देशन नआएपछि सोमबार विद्यार्थीले एनओसी पाए, मंगलबारदेखि बन्द गर्ने तयारी

काठमाडौं । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) रोक्न निर्णय गरे पनि सोमबार भने विद्यार्थीले एनओसी पाएका छन् । बिहान

कोरोना प्रभावः विदेश जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण एनओसी

कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले हजारौंको ज्यान लिइसकेको छ । विश्वका झन्डै ६० देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । अहिलेसम्म कोरोना भाइसल लागेको बिरामीको उपचार प्रभावकारी देखिएको छैन ।

चीन र कोरियाबाट आएका २ जना कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना

काठमाडौं । चीन र दक्षिण कोरियाबाट आएका २ जना नेपालीलाई कोरोना भाइरस लागेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। दुबै जनामा ज्वरो र