अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल सकियो, अब के हुन्छ

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार (आजदेखि) सकिएको छ । राष्ट्रियसभामा खतिवडा पुनः दोहोरिने वा नदोहोरिने टुंगो लागेको छैन । गत आइतबारको मन्त्रिपरिषदको बैठकले

लघुवित्त कम्पनीको लाभांशमा राष्ट्र बैंकले अंकुश लगायो, कमाएजति सेयरधनीलाई बाँड्न नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांशमा कडाइ गरेको छ। २० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकले कडाइ गरेको हो । अबदेखि २० प्रतिशतभन्दा बढी लाभांश दिने संस्थाहरुले

२ करोडसम्म ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् जति रकम ऋण लिँदा पनि कर

पाँच वटा देशबाट आउने यात्रुलाई अन अराइभल भिसामा रोक लगाउने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै अध्यागमन विभागले ५ वटा देशबाट आउने नागरिकको अन अराइभल भिसामा अस्थायी रुपमा रोक लगाएको छ । विभागले सोमबार कोरोनाबाट बढी प्रभावित भनिएका ५

अत्यावश्यक बाहेक आफन्तलाई बिदाइ र स्वागत गर्न विमानस्थल जान नपाइने, भिजिटर पास रोकियो

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसैलाई बिदाइ गर्न र लिन जान कडाइ गरिने भएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना भाइरसको

मृगौला प्रत्यारोपण गर्न जानुअघि प्रधानमन्त्रीले दिए यस्तो सन्देश- म स्वस्थ भएर फर्किन्छु (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश दिएका छन् । १२ वर्षअघि प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि यही फागून २१ गते दोस्रो

गाँजा खेती सम्बन्धी विधेयक संसदमा दर्ता, खेती गर्न १८ र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने

काठमाडौं । प्रतिनिधिसभामा पहिलो पटक गैर सरकारी विधेयक दर्ता भएको छ । सोमबार प्रतिनिधिसभामा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन् । विधेयकमा

गुठी विधेयकमा आन्दोलन होइन राज्यसँग स्पष्ट कुरा राख्नुः मेयर शाक्य

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गुठी विधेयकका सवालमा आन्दोलन गरेर भन्दा पनि आफ्ना कुरा स्पष्टसँग राज्य समक्ष राखेर माग पूरा गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्येक वर्ष इन्द्रजात्राका

आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल

गरिबी एकल विन्दुमा झार्ने लक्ष्यसहित १५औं योजना पारित

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको आयोगको पूर्ण बैठकले १५औं योजनाको विस्तृत दस्तावेज पारित गरेको छ । आयोगले तयार गरेको १५औं योजनाको