मृगौला प्रत्यारोपण गर्न जानुअघि प्रधानमन्त्रीले दिए यस्तो सन्देश- म स्वस्थ भएर फर्किन्छु (भिडियो)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश दिएका छन् ।

१२ वर्षअघि प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि यही फागून २१ गते दोस्रो पटक प्रत्यारोपण गरिने भएको छ ।

‘केही दिनको अस्पताल बसाइपछि थप उर्जा लिएर काममा फर्किने छु,’ उनले भने ।


पुष्प दुलाल