विद्यालयस्तरको पाठ्यपुस्तकको मूल्य निर्धारण, सूचीसहित



काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहको पाठ्यपुस्तकको मूल्य निर्धारण गरकेो छ । शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि पाठ्यक्रमको मूल्य निर्धारण गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि ८ कक्षा ८ सम्मका ४ रंगका पाठ्यपुस्तक र कक्षा ९ र १० का पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको हो ।

केन्द्रले कक्षा ६ देखि १० सम्मका अन्य विषय, अंग्रेजी माध्यमका पाठ्यपुस्तका हकमा प्रतिपेज ०.३६ पैसाका दरले हुन आउने रकम पाठ्यपुस्तकको कभर र प्रिल्मिस पेजमा उल्लेख गरी छापिने बताएको छ ।

यस्तो छ मूल्य सूची

 


क्लिकमान्डु