कोरोना प्रभावः विदेश जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय



काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने भएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण एनओसी तत्काललाई नदिने निर्णय गरेको हो ।

बैठकले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेको छ ।


क्लिकमान्डु