१२३ व्यवसायीलाई ३५ दिनभित्र बाँकी बक्यौता तिर्न सरकारको

काठमाडौं । अर्थ मन्त्रालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम तिर्न बाँकी रहेका १२३ व्यवसायीलाई ३५ दिनभित्र आफूले तिर्नुपर्ने रकम तिर्न निर्देशन दिएको छ । कर्यालयले सार्वजनिक सूचना

कोरोना भाइरसको नियन्त्रणका लागि के छ सरकारको योजना ?

डा. विकास देवकोटा प्रवक्ता, स्वास्थ्य मन्त्रालय विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हामीले यसलाई उच्च प्राथमिकतामा राख्दै नियन्त्रणका लागि काम गरिरहेका छौं । उच्चस्तरीय कमिटी, स्वास्थ्य मन्त्रालयमा पनि अर्को कमिटी

यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (निर्णयसहित)

काठमाडौं । गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न विषयमा ११ वटा निर्णय गरेको छ । बैठकले विभिन्न ७ वटा मन्त्रालय देखि राजदुत नियुक्ती सम्मका ११ वटा निर्णय गरेको सरकारका प्रवक्ता

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावको सरकारले अध्ययन गर्ने, राहतको प्याकेजको तयारी

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको

आफ्नै ज्वाँइले अनियमितता गरेको प्रश्न सोध्ने पत्रकारलाई अर्थमन्त्री खतिवडाले भने- बिचार पुर्याएर बोल्नूस्

काठमाडौं । बिहीबार सरकारले मन्त्रीपरिषद्का बैठकको निर्णय सुनाउन सरकारका प्रवक्ताले आयोजना गर्ने पत्रकार सम्मेलनको दिन । मंगलबार राजीनामा दिएर बुधबार पुनः मन्त्री बनेका डा युवराज खतिवडाले अर्थ र संचार मन्त्रालयको

सेयर बजारलाई अनुहारसँग जोड्ने होइन, भाऊ तलमाथि हुनु बजारको सेन्टिमेन्ट होः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा भाऊ तलमाथि हुनु बजारको सेन्टिमेन्ट भएको बताएका छन् । सेयर बजारमा आएको उतारचढावलाई आफूलाई जोडेर हेर्ने प्रवृतिलाई इंकित गर्दै उनले

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने कम्पनीले धरौटीमा नगदसँगै बैंक ग्यारेन्टी राख्न पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने नेपाली कम्पनीहरुले अब धरौटीमा नगदसँगै बैंक ग्यारेन्टी पनि राख्न पाउने भएका छन् । गत साता बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको कार्यविधिमा उक्त व्यवस्था

कोरोना प्रभावः होलीमा कार्यक्रम नगर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको अवसरमा कुनै पनि कार्यक्रम आयोजना नगर्न अनुरोध गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको बढ्दो जोखिम र त्यसले नित्याउन सक्ने संक्रमणलाई ध्यान दिँदै

सहमतिका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकाल र किशोर प्रधान ‘वान टू वान’ वार्ता गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरिसकेका चन्द्र ढकाल र किशोर प्रधानलबीच सहमतिका लागि ‘वान टू वान’ वार्ता हुने भएको छ ।

घरदैलोमै पुगी सामाजिक सुरक्षा भत्ता बाँड्दै बैंक

काठमाडौं । तनहुँको दमौलीमा रहेका वाणिज्य बैंक तथा विकास बैंकका शाखाले सेवाग्राहीको घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकामा भत्ता वितरणको जिम्मा पाएको प्रभु