हिमालयन बैंकका सीइओ राणालाई मातृशोक

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई मातृशोक परेको छ । राणाकी आमा विजया राज्यलक्ष्मी राणाको आइतबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । विजया राज्यलक्ष्मी राष्ट्र

स्वास्थ्यकर्मीको मनोबल बढाउँदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र

मागभन्दा आपूर्ती धेरै भएपछि भरी सिलिन्डर नै बिक्री गरिने, खाली सिलिण्डर नहुँदा बोटलिङमा समस्या

काठमाडौं । खाना पकाउने ग्यासका खाली सिलिण्डर नै नभएपछि नेपाल आयल निगमले पूर्ण क्षमतामा ग्यास बिक्रीको योजना बनाउने भएको छ । कोरोनाको सक्रमणको त्रासपछि ग्यास अभाव हुने अवस्थालाई ध्यानमा दिएर

२०७७ मा बैंक वित्तीय संस्थाका कर्मचारीले कति दिन बिदा पाउनेछन् ? यस्तो छ क्यालेन्डर

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षमा बैंकमा हुने बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक बिदा हुने दिनका साथै कार्यालय खुल्ने समयको बारेमा पनि जानकारी गराएको

ट्रम्पले  मोदीलाई भने- कोरोनाका विरामीको उपचार गर्न मलेरियाको औषधि चाहियो

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोसाइक्लोरोक्वाइन ट्याब्लेट अनुरोध गरेका छन । कोरोनाका विरामी उपचारका लागि उक्त ट्याबलेट पठाइदिन अनुरोध गरेको ट्रम्पले ह्वाइट हाउस बैठकमा बताए

अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाए ४८ घण्टामा कोरोना भाइरस मार्ने औषधि

काठमाडौं । अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासाइटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् । मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त

सस्तो डिल डट कमले अत्यावश्यक बस्तुको घरमै डेलिभरी सेवा शुरु गर्यो

काठमाडौं । इ कमर्श कम्पनी सस्तो डिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तुको घरैमा डेलिभरी सेवा शुरु गरेको छ। उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाई आवश्यक सामग्री अर्डर

घर फर्किए २ हजार ३७० विदेशी नागरिक   

काठमाडाैं । कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका २ हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल

विश्वका धनी व्यक्ति बेजोसले खाना खुवाउन १० करोड डलर दिने, अमेरिकीहरु असन्तुष्ट

अमेजनका संस्थापक र सीईओ जेफ बेजोसले बेरोजगार अमेरिकीहरूलाई भोकमरीमा मद्दत गर्न युएस फूड बैंकलाई १० करोड डलर सहयोग दिने घोषणा गरेका छन्। कोरोनाभाइरस महामारीको कारण अमेरिकामा बेरोजगारीमा ठूलो वृद्धि देखिएको

कोरोनाले रेमिट्यान्समा पार्ने असर र अबको बाटोः आइएमइका सीइओ सुमन पोखरेल

कोभिड १९ भनिने कोरोना भाइरसको असर यतिबेला समग्र विश्वको अर्थतन्त्रमा परेको छ । रेमिट्यान्सको ठूलो योगदान रहेको हाम्रोजस्तो मुलुकको अर्थतन्त्र पनि यसबाट अछुतो छैन । यो भाइरस शुरुमा चीनमा देखिएको