‘कोभिड १९’ चीनबाट के सिक्ने ? प्रा.डा. राजीव

काठमाडौं । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उनले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकबाट बधाई ग्रहण गर्दै थिए । मोबाइलमा रहेको वीच्याट एपको अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर

यी हुन् कोरोना भाइरसले नछोएका देश

विश्वका अधिकांश देशहरु यतिबेला कोरोना भाइरसको चपेटामा छन् । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती हो भनिसकेका छन् । तर केही यस्ता क्षेत्र पनि छन्,

शनिबार थप ३ जनामा देखियो कोरोना, कुल संख्या ९ पुग्यो

काठमाडाैं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिँदै थप ३ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको हो । मन्त्रालयका अनुसार मुम्बइबाट

उडान प्रभावित हुँदा एनआरएनए कोरियाले नेपालमा मेडिकल किट पठाउन पाएन

सउल (दक्षिण कोरिया) । एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान

अर्थतन्त्र जोगाउन यसरी ल्याउनुपर्छ राहत र सुविधा: सिए महेश गोदारको लेख

कोराना भाइरस (कोभिड १९) जसलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको छ । यसले विश्वको अर्थतन्त्रसँगै नेपालको अर्थव्यवस्थामा विनाशकारी प्रभाव पारिहेको छ । जनवरी २४ मा नेपालमा पहिलो

चार देशले चार्टर्ड उडान गरी नेपालबाट नागरिक लैजाँदै   

काठमाडौँ । नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको

पर्यटकीय राजधानी पोखरामा ‘जिप फ्लायर’ उडानको एक दशक

पोखरा । हाई ग्राउड एडभेन्चर प्रालिले पर्यटकीय नगरी पोखरामा जिप फ्लायर शुरु गरेको एक दशक पूरा भएको छ । लेकसाइड अफिसदेखि नागबेली बाटोहुँदै सराङ्कोटसम्मै कम्पनीकै गाडीमा जान सकिन्छ । पहिले

कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध सबै एकजुट हुन अपिल गरेकी छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भन्डारीले कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको

मुलुकको समस्या सामूहिक रुपमा समाधान गरौंः अर्थमन्त्री खतिवडा

काठमाडाैं । अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका छन् । कोरोना रोगको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा

कालीमाटीमा खुद्रा व्यापारी र सर्वसाधारणलाई प्रवेश निषेध, आयातित तरकारी बिक्रीमा रोक

काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा सर्वसाधारण र खुद्रा व्यापारी प्रवेशमा रोक लगाइएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि