सौन्दर्यकला व्यवसायी संघद्वारा ब्यूटी पार्लर तथा सैलुन व्यवसाय

काठमाडौं । सौन्दर्यकला व्यवसायी संले सैलुन तथा ब्यूटी पार्लर व्यवसाय संचालनमा सहयोग गरिदिन सरकारसँग माग गरेको छ । संघले विज्ञप्ती जारी गर्दै लकडाउन लागु भएको पनि दुई महिना भएको र व्यवसाय

राष्ट्र बैंकको आग्रह प्रहरीले मानेन, बैंकका कर्मचारी सडकमै अलपत्र

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गत रहेको बैंकिङ क्षेत्रका कर्मचारीलाई ट्राफिक प्रहरीले सडकमै रोकेर राखेका छन् । राष्ट्र बैंकको आग्रहमा हिँजोसम्म परिचयपत्रको आधारमा हिँडिरहेका कर्मचारीलाई आजदेखि प्रहरीले रोकेको हो । लकडाउन अवधि

व्यवसायीसँग उपप्रधानमन्त्रीले भने- अर्थमन्त्रीसँग कुरा गरेर कर तिर्न सहज बनाउँछु

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलले अर्थमन्त्री युवराज खतिवडासँग कुरा गरेर कर तिर्नका लागि सहज वातावरण वनाउने बताएका छन् । मंगलबार दिउँसो आधा दर्जन उद्योगीसँगको भेटमा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्

लकडाउनको बेला कर बुझाउन सकिदैन: चेम्बर अफ कमर्श

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने आज २० गते प्रकाशित सूचना प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जोखिमको क्षेत्र हेरेर लकडाउन खोल्न निजी क्षेत्रको माग, लकडाउन नखोले ठूलो समस्या आउन सक्ने

काठमाडौं । निजी क्षेत्रले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वयन समितिमा लकडाउन खुकुलो गर्न सुझाव दिएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले बोलाएको बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउन खुकुलो नबनाए

काग्रेस नेता गगन थापाले भने : किताब मात्र पढेका अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भनेर बुझेनन्

काठमाडौं । अर्थमन्त्रीको निर्देशनमा लकडाउनको समयमा नै जेठ २५ भित्र कर तिर्न ताकेता गरेको नीतिको कांग्रेस नेता गगन थापाले विरोध गरेका छन् । सामाजिक संजाल मार्फत थापाले व्यवसाय कसरी चल्छ

घाँस नहाली दूध दिएन भन्दै गाई कुट्ने अर्थमन्त्री खतिवडा

काठमाडौं । मंगलबार बिहानै आन्तरिक राजस्व विभागले एउटा सूचना निकालेर भन्यो, ‘फागुन, चैत र बैशाखका सबै प्रकारका कर जेठ २५ गतेभित्र दाखिला गर्नु । नत्र कानूनअनुसार जरिवाना तिराइने छ ।’

मंगलबार अहिलेसम्मकै धेरैजना कोरोना संक्रमित थपिए, कूल संख्या २०९९ पुग्यो

कठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार एकैदिन देशभर गरेर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ

अब बैंकका कर्मचारीलाई पास नचाहिने, परिचयपत्र देखाएर हिँड्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय जान छुट्टै पासको आवश्यकता नपर्ने भएको छ । राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर परिचयपत्र देखाएर कार्यालय समयमा हिँड्न पाउने व्यवस्था मिलाएको

मलाई अहिलेपनि सांसदहरुले कृषि, वन, स्वास्थ्यको बजेट खोइ भनेर प्रश्न गर्छनः मन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुले अहिलेपनि आफूलाई कृषि, बन, स्वास्थ्यको बजेट खोइ भनेर प्रश्न सोधिरहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा मन्त्री