लकडाउनले बढायो डिजिटल बैंकिङ कारोबार, सुरक्षामा थप चुनौती,

काठमाडौं । लकडाउनका कारण डिजिटल बैंकिङ कारोबार बढेको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते घोषणा गरेको लकडाउनपछि डिजिटल बैंकिङ प्रयोगकर्ता ह्वातै बढेको हो ।

नवलपरासीमा १८ सहित ४२ जना संक्रमित थपिए, मनाङमा पनि भेटियो

काठमाडौं । बिहीबार बिहान ४२ जना नयाँ संक्रमित थपिएका छन् । पोखरामा गरिएको परीक्षणमा नवलपरासीका १८,  तनहुँका १२, मनाङका १ र गोरखाका ११ जना कोरोना पोजेटिभ पुष्टि भएका हुन् ।

नेपाल इन्भेष्टमेन्टले मुद्दा लडेर इटालीबाट फिर्ता पायो २ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एकवर्षभन्दा बढी इटालीमा मुद्दा लडेर आफुले पाउनुपर्ने करिब २ अर्ब रुपैयाँ फिर्ता पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पैसा फिर्ता आएको

राष्ट्र बैंकले सम्झाएपछि एनआईसी एशिया ब्याक, अरु बैंकले गल्ती नगर्ने

काठमाडौं । मंगलबार एनआईसी एशिया बैंकले ऋण नतिर्ने ग्राहकको धितो लिलाम गर्ने भनेर चारवटा दैनिक पत्रिकामा सूचना प्रकाशित गर्यो । सामान्य अवस्थामा हो भने बैंकहरुले ऋण नतिर्ने ऋणीलाई ऋण तिर्न

१० अर्ब रुपैयाँको हिसाब पारदर्शी छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाको नाममा भएको खर्च सबै पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा मन्त्री ढकालले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन

आफ्नै उत्पादनले माग धान्न नसकेर तरकारी, फलफूल तेस्रो मुलुकबाट आयत गर्न बाध्य भयौः मन्त्री भट्ट

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले नेपालमा आवश्यक मात्रामा तरकारी फलफूल उत्पादन नहुँदा लगायत तेस्रो मुलुकबाट आयत गर्न बाध्य हुनुपरेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा मन्त्री भट्टले विनियोजन विद्येयकमा उठेका

बुधबार अहिलेसम्मकै बढी ५८६ जना नयाँ संक्रमित थपिए, थप एक महिलाको मत्यु

काठमाडौं । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८६ जना नयाँ संक्रमित थपिएका छन् । यो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भेटिएको हालसम्मको सबैभन्दा बढी हो । यसका साथै कुल संक्रमितको संख्या

उद्दार उडानमा बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुन्छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । पर्यटन, सस्कृति तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले उद्दारका क्रममा कुनै पनि ट्राभल एजेन्सीले अस्वभाविक भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने बताएका छन् । बुधबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफलका

माउन्टेन बाइकका लागि बन्दीपुरमा साइकल लेन

बन्दीपुर । चिटिक्क ढुङ्गा चिटेको बाटो । परम्परागत भक्तपुरे नेवारी शैलीका घर । हरियाली वातावरण । फराकिलो हिमश्रृङ्खलाको अवलोकन । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यजस्ता विविध विशेषताले निपुर्ण तनहुँको बन्दीपुरले ‘पहाडकी

छिट्टै विज्ञापन बोर्ड गठन गरी अनलाइनले पनि विज्ञापन पाउँछन्ः मन्त्री डा. युवराज खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले छिट्टै विज्ञापन बोर्ड गठन गरेर अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन दिइने बताए । बुधबार राष्ट्रियसभामा बोल्दै हालसम्म छापामा मात्रै उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापन अब