पर्यटकको औसत बसाइ र खर्च बढ्यो तर अर्थमन्त्रालयसँग

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित सरकारले नेपाल भ्रमण वर्ष शुरु गर्यो । तर कोरोना महामारीका विश्वसमूदाय आक्रान्त भइसकेपछि मन्त्रिपरिषदको बैठकले भ्रमण वर्ष स्थगित गरेको

सानिमा बैंकद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपा¨ता भएका व्यक्तिहरु लक्षित ‘अपाङ्गता रोकथाम तथा पुुनस्र्थापना

कार्टून !

भूमिबिहीनले आगामी वर्षमा भूमि पाउँछन्ः मन्त्री पद्मा अर्याल

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमिबिहीनलाई आगामी आवबाट भूमि वितरण गर्न थाल्ने बताएकी छिन् । राष्ट्रियसभाको बैठकमा मन्त्री अर्यालले विनियोजन विधेयकमा उठेका प्रश्नको

असारभित्रै टनेलमा टेस्टिङ गर्छौ, मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्चीले काठमाडौंबासी मात्रै नभएर सबै नेपालीमा अन्योलता भएको बताएकी छिन् । राष्ट्रियसभाको बैठकमा मन्त्री मगरले विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मेलम्ची धेरैलाई निराशा बनाएको

चार्जिङ स्टेसनको मूल्य निर्धारण, रातको समयमा सस्तो

काठमाडौं । विद्युत् नियमन आयोगले चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ । जसमा रातिको समयमा सबैभन्दा कम शुल्क र साँझको समयमा सबैभन्दा बढी विद्युत् महसुल निर्धारण गरेको छ ।

डेडिकेडेट र ट्रंकलाइन शुल्क हट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुल हटाएको छ । विद्युत नियमन आयोगले विद्युत् महसुस सम्बन्धि नयाँ परिपत्र जारी गर्दै औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक उपभोक्तालाई डेडिकेटेड तथा

पर्यटक भिसा बन्द, लकडाउन अवधिमा भिसा सकिएका विदेशी नागरिकलाई नविकरण, विलम्ब र जरिवाना नलाग्ने

काठमाडौं । लकडाउन अवधिभर नेपालमा रहन बाध्य भएका विदेशी नागरिकलाई भिसा नविकरण, विलम्ब र जरिवाना शुल्क नलाग्ने भएको छ । अध्यागमन विभागले  मंगलबार सूचना जारी गर्दै यसअघि नविकरण शुल्क लाग्ने

पूर्वनिर्धारित उद्दार उडान तालिका परिर्वतन, यस्तो छ नयाँ तालिका

काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीलाई उद्दार गर्ने उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । नेपाल वायुसेवा निगमका अनुसार उद्दार भइ आउने नेपालीहरुले अनिवार्यरुपमा पीसीआर परीक्षणको रिपोर्ट आवश्यक पर्ने

अब इन्जिनियरले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने

काठमाडौं । मेडिकल क्षेत्रका डाक्टर र नर्सलाई जस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले इन्जिनियरिङ काउन्सिलको ऐन संशोधन विधेयक पास गरेकोे हो