बुधबार अहिलेसम्मकै बढी ५८६ जना नयाँ संक्रमित थपिए, थप एक महिलाको मत्यु



काठमाडौं । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८६ जना नयाँ संक्रमित थपिएका छन् । यो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भेटिएको हालसम्मको सबैभन्दा बढी हो ।

यसका साथै कुल संक्रमितको संख्या ७ हजार १९९ जना पुगेका छन् । हालसम्म ११६७ जना उपचार पछि निको भएका छन् भने मृत्यु हुनेको संख्या २० पुगेको छ ।
बाँकेमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो ।


क्लिकमान्डु