प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई पुस २९ गते नियुक्त गरिएको

हात खाली नजाने इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्न लाइन लागेर डिम्याट खोल्नेको भीड (फोटोफिचर)

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आइपीओ जारी गरेको छ । ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता यही माघ २ गतेदेखि ६ गतेसम्म आईपीओ भर्ने समय छ ।

६१ प्रतिशतले बढ्यो चाउचाउ निर्यात, भारतले किन्यो ६३ करोडको

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा चाउचाउको निर्यात बढेको छ । आव २०७६/७७ को तुलनामा चालु आवमा ६१.७५ प्रतिशतले चाउचाउ निर्यात बढेको हो । कोरोना महामाीले गर्दा उद्योगहरू

नेपालमा किन खुल्दैनन् विदेशी बैंकका शाखा ?

काठमाडौं । २०७५ पुस ४ गते कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्यो । उक्त कार्यालयको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए । उदघाटन समारोहमा दोहा बैंकका

कहिले र कसरी शुरु भए नेपाली सिक्का ?

काठमाडौं । इशापूर्वदेखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए । तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने

नेपाल मैदा उद्योग संघको अध्यक्षमा फेरि पनि दुगड चयन

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्विरोध चयत भएका छन् । संघको २२औं वार्षिक साधारणसभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार

पोखरामा डेढ अर्ब लगानीमा अपार्टमेन्ट बन्दै

काठमाडौं । पर्यटकीय नगरी पोखरामा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा अपार्टमेन्ट निर्माण हुने भएको छ । कास्की जिल्लाको पोखरा महानगर वडा नम्बर १८ मा उक्त अपार्टमेन्ट निर्माण हुन लागेको हो

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार घटेर ९१ हजार ८ सय

२ लाख ६९ हजार एकड जमिनमा खेती गर्दै बिल गेट्स, बने अमेरिकाका ठूला किसान

काठमाडौं । संसारले बिल गेटसलाई कसरी चिन्छ ? उनलाई माइक्रोसफ्टका प्रमुखका रुपमा चिन्छ । कम्प्युटर जगतका मानिसका रुपमा चिन्छ । उनलाई प्रविधिको मानिसका रुपमा जान्दछ । उनको योगदानको सोही रुपमा

नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सरल नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता औलाएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना