बैंक अफ काठमाण्डूका ग्राहकलाई लाभी रेस्टुरेन्टमा १० प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाभी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार बढेर ९२ हजार रुपैयाँमा कायम

ब्याज भुक्तानी र सेयर खरिद गर्न २ सातामै ऋणीले बैंकबाट लिए ८२ अर्ब

काठमाडौं । पुसको अन्तिम २ सातामा बैंकबाट ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा पुसको अन्तिम एक सातामै ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघको तथ्यांकले

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका

काठमाडौँ-पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड-१९ को सङ्क्रमणका

अब मेगा बैंकबाट ‘वीच्याट-पे’ भुक्तानी सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट-पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट-पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका

नयाँ पुस्ताका यी सीइओहरु जसले राम्रोसँग ठूला बैंक हाँकिरहेका छन्

काठमाडौं । २०७५ मंसिर १६ गते एनआइसी एशिया बैंकको सञ्चालक समितिले रोशन न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्यो । तत्कालीन सीइओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले न्यौपानेलाई

बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रेस राखिने

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम)मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया

१८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो, यस्तो छ कारण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ९ प्रतिशतभन्दा बढी मूल्य बढ्ने कम्पनीमा कतिपय भर्खरै आईपीओ जारी