सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार बढेर ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ यस रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु