नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग   

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । आगलागी क्षेत्रको निरीक्षणपछि बिस्थापित परिवारका लागि आज उनले मेरिङदेन गाउँपालिका

११ सहायक सडक सम्पन्न हुँदै   

काठमाडाैं । हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक

गृहश्रमिकलाई कोषमा आबद्ध गराउनुपर्ने सरोकारवालाहरूको माग, मस्यौदा तयार गर्दै कोष

काठमाडौं । घर वा इच्छाएको स्थानमा बसेर रोजगारदाताका लागि प्रतिइकाइ दरमा आयआर्जन गर्दै आएको गृहश्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्ने सरोकारवाहरूले माग गरेका छन् । होममेट दक्षिण एसियाको सहयोगमा गृहश्रमिक

प्रधानमन्त्रीका लागि कसैलाई प्रस्ताव गर्दैनौं, विप्लवप्रतिको विश्वास १० वर्ष पुरानोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र आफूबीच एक अर्काप्रतिको विश्वास १० वर्ष अगाडिदेखि कै भएको बताए । भूमिगत जीवन बिताइरहेका विप्लव शुक्रबार राजधानीमा आयोजित

विप्लवले भने- आजका दिनमा देशमा कोही पनि सुरक्षित छैन, फेरि एकपटक जनतामा जाऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आजका दिनमा देशका कोही पनि सुरक्षित नभएको बताएका छन् । शुक्रबार राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले देशमा कोही पनि

यस्तो छ सरकार र विप्लवबीच भएको ३ बुँदे सहमति

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति सार्वजनिक भएको छ । बिहीबार सरकार र विप्लवका वार्ता टोलीका प्रतिनिधिबीच भएको सम्झौता शुक्रबार सार्वजनिक गरिएको हो । शुक्रबार राष्ट्रिय प्रज्ञा

खुद नाफाको वृद्धिदर ७ महिनामा सबैभन्दा धेरै कुमारी बैंककाे,१५ वटाको घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा अधिकांश वाणिज्य बैंकको खुद नाफा घटेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत आवको माघ मसान्तसम्मको तुलनामा १६ वटा बैंकको खुद नाफा

सुनको मूल्य लगातार ओरालो लाग्दै, शुक्रबार ९ सयले सस्तो भयो

काठमाडौं । पहेँलो धातु भनिने सुनको मूल्य पछिल्ला दिनमा लगातार सस्तो हुँदै गएको छ । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने ९ सय रुपैयाँले

कर्मचारी सञ्चय कोषमा खुल्यो १९ जनाका लागि जागिर

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि जागिर खुलाएको छ । कोषले शुक्रबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । कोषले प्रबन्धक पदमा एक जना

नेप्सेले माग्यो ९ जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । नेप्सेले आन्तरिकतर्फ प्रबन्धक