अमलेखगञ्ज-लोथर पाइपलाइनको अध्ययन सम्पन्न, आयल निगमको डेढ अर्ब

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेर ८६ हजार १

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो

आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई, जोशीले जिते कार

काठमाडौं । स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती

पाटाको साधारण सभा सम्पन्न, दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाईफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा कोभिड–१९पछिको नयाँ परिवेशमा हस्पिटालिटी पार्टनर–पार्क भिलेज रिसोर्ट, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, र हाइजिन पार्टनर आइक्लिन टेक्नोलोजीको

कृषिमन्त्री अर्यालले भेट गरिन ७ वटै प्रदेशका मन्त्री र सचिवसँग

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समन्वयात्मक बैठक बसेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको उपस्थितीमा सातै प्रदेशका

नेकपा पार्टी आधिकारिताको निर्णय सर्वोच्चले आइतबार सुनाउने

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार निर्णय सुनाउने

नेपाल ब्रुअरी कम्पनी हाताभित्र आगलागी   

बाग्मति । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रुअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आज आगलागी भएको छ । उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना

सेवाग्राहीसँग घुस लिने विद्युत् प्राधिकरणका कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्रका कर्मचारीलाई सेवाग्राहीसँग अतिरिक्त रकम लिएको आरोपमा पक्राउ गरेको छ । सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत

५० हजार घुस लिने सव-इन्जिनियर लामिछाने पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई पक्राउ गरेको छ । पर्यटन विकास आयोजना बाग्मति प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर लामिछानेले सेवाग्राहीसँग पैसा लिँदै गर्दा पक्राउ गरेको हो ।