सुनको मूल्य लगातार ओरालो लाग्दै, शुक्रबार ९ सयले सस्तो भयो



काठमाडौं । पहेँलो धातु भनिने सुनको मूल्य पछिल्ला दिनमा लगातार सस्तो हुँदै गएको छ । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने ९ सय रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८छ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु