पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति, कुशकुमार जोशी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप-सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

फिल्म हल खुले तर दर्शक आएनन्, घाटामै सञ्चालन गर्न बाध्य

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्येको एक हो चलचित्र क्षेत्र । कोरोना महामारीका कारण गत वर्षको चैत ११ गतेदेखि लकडाउन हुनुभन्दा अघि नै चलचित्र हलहरु बन्द भइसकेका थिए

केटीएम ड्युक बाइक नेपालमै बनाउने गोल्छा अर्गनाइजेशनको तयारी, प्रक्रिया अघि बढिसक्यो

काठमाडौं । नेपालको प्रतिस्ठित व्यापारिक घराना गोल्छा अर्गनाइजेशनले केटीएम ड्युक बाइक नेपालमै एसेम्बल गरी उत्पादन गर्ने तयारी थालेको छ । अष्ट्रेलियन बाइक केडीएम ड्युकको नेपालका लागि आधिकारिक बिक्रेता रहेको गोल्छा

एमसीसीका लागि हालसम्म नेपाल सरकारको ३ अर्ब १० करोड खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा एमसीसी पेश गर्न नदिएको भन्दै सभामुखप्रति आक्रोश व्यक्त गरे । एमसीसी पास गराउनका लागि उनले विपक्षी दलहरुसँग आह्वान समेत गरे

कृषि मन्त्रालयले आगामी बजेटका लागि तय गर्यो १३ मुख्य विषय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सातै प्रदेशका सांसदसँग आगामी वर्ष २०७८/७९ को कृषि क्षेत्रको बजेट तथा कार्यक्रम तर्जूमा सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गरेकी छन् । आगामी

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार २ सय

बजेट बनाउने चटारोमा रहेको अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले केही सहसचिवको जिम्मेवारी हेरफेर र केहीलाई नयाँ भूमिका दिएको छ । मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख बनाइएको छ

५५० किलोमिटर नयाँ कालोपत्रे, १२९ वटा पुल बने

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिक (फागुन मसान्त) ५५० किमी नयाँ कालोपत्रे स्तरको सडक र १२९ वटा पुल निर्माण भएका छन् । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

जग्गाको हदबन्दी सीमा परिर्वतन गर्ने तयारीमा सरकार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले जग्गाको हकबन्दीको सीमा परिवर्तन गर्नका लागि गृहकार्य शुरु गरेको छ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै रहेको हदबन्दीका कारण समस्या आएको हुनाले हदबन्दी सीमा परिवर्तनका लागि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १२१ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागू