विद्यालय बन्द गरी अनलाइनबाटै पढाउनुपर्ने अवस्था आएको छ:

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बढ्दो कोरोना महामारीका कारण सहरी क्षेत्रका विद्यालय बन्द गर्ने संकेत गरेका छन् । शनिबार साँझ सीसीएमसीको बैठकमा जानुभन्दा अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना

मौसम खराबीका कारण ४ अन्तर्राष्ट्रिय र ७ आन्तरिक उडान डाइभर्ट

काठमाडौं । शुक्रबार दिउँसोदेखि मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने ४ वटा अन्तर्राष्ट्रिय र ७ वटाआन्तरिक उडान डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार दम्मानबाट आएको हिमालयन एयरलाइन्सको विमान

१ करोड बढीको बिगो दावीसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व छली गर्ने ५ जनाविरुद्ध १ करोड बढीको बिगो दावीसहित राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । धनुषा देवपुरा रुपैठा घर भइ हाल काठमाडौं बस्ने जय पशुपति

एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता

काठमाडौं । नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत भएको छ । एकैपटक ३ वटा संस्थालाई एक्विजेशन (प्राप्ति) गर्ने तयारीलाई नबिल बैंकले अन्तिम रुप दिएको छ । नबिल बैंकले ‘क’

चेक बाउन्स र कालोसूचीको कडा व्यवस्था खुकुलो बनाइँदै

काठमाडौं । चेक बाउन्स भएकै कारण बर्षौसम्म कालोसूचीमा सुचीकृत हुन नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कालोसूचीको प्रवधान संशोधन गर्दै आपसी लेनदेन र बैंकिङ कारोबार छुट्याउने भएको छ ।

लेखा समिति सदस्यमा बाँस्कोटालाई नियुक्ती गर्ने निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनले नेपालले सार्वजनिक लेखासमितिको सदस्यमा गोकुल बाँस्कोटालाई तोकिएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । ७० करोड रुपैयाँको घुस काण्डमा मुछिएका बाँस्कोटाको मुद्दा अहिले

सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा, अब म्यानमार सिटिजन बैंकको सीइओ बन्ने

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । सीइओ गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुनेगरी गत चैत १६ गते सञ्चालक समिति समक्ष

सगरमाथाका लागि ३३८ सहित ६२६ जनाले लिए हिमाल आरोहणको अनुमति, ४५ करोड बढी राजस्व

काठमाडौं । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि शुक्रबारसम्म

१५ अर्ब लगानीको सौैर्य सिमेन्टको क्लिङकर उत्पादन सुरु, एनएसपछि ओपीसी र पीपीसी उत्पादन हुने

काठमाडौं । तीनवटा व्यवसायिक घरानाको लागनी रहेको सौर्य सिमेन्टले व्यवसायिक उत्पादन सुरु गरेको छ । उदयपुरमा आफ्नै खानी रहेको सौर्य सिमेन्टले अहिले दैनिक ३ हजार मेट्रिक टन क्लिङकर उत्पादन गरिरहेको

बैशाख १५ भित्रै हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता, असारभित्रै एकीकृत कारोबार

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरले अब भने मूर्तरुप पाउने भएको छ । सकेसम्म आगामी साता वा बैशाख १५ भित्र दुई बैंकबीच औपचारिकरुपमै