मौसम खराबीका कारण ४ अन्तर्राष्ट्रिय र ७ आन्तरिक उडान डाइभर्ट



काठमाडौं शुक्रबार दिउँसोदेखि मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने वटा अन्तर्राष्ट्रिय वटाआन्तरिक उडान डाइभर्ट भएका छन्

विमानस्थलका अनुसार दम्मानबाट आएको हिमालयन एयरलाइन्सको विमान बनारस, दिल्लीबाट आएको एयर इन्डियाको विमानबनारस डाइभर्ट भएका छन्

त्यसैगरी दोहाबाट आएको कतार एयरलाइन्स कलकत्ता दिल्लीबाट आएको नेपाल एयरलाइन्सको विमान दिल्ली नै डाइभर्ट भएको

आन्तरिकतर्फ बुध्द एयरका वटा उडान यति एयरलाइन्सको एउटा उडान डाइभर्ट भएको


क्लिकमान्डु