सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण   

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो

४०० अक्सिजन सिलिण्डर र २० भेन्टिलेटर लिन सोमबार चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौं । चीन सरकारको सहयोगमा प्राप्त हुने अक्सिजनको सिलिण्डर र भेन्टिलेटर लिनका लागि सोमबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । निगमका अनुसार सोमबार चीन गएर मंगलबार विमान फर्कनेछ

वसन्त ऋतुमा सगरमाथा आरोहणको बाटो खुल्यो, १२ जना शेर्पा सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणका लागि बाटो बनाउने टोली सगरमाथाको टुप्पोमा पुगेको छ । शुक्रबार साँझ ६ बजे १२ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको हो । यसले गर्दा

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा

शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा जाने

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा न्यायाधीशबीच रायबाझी हुँदा मुद्दा पूर्ण इजलासमा जाने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा

बालुवाटार जग्गा प्रकरणका अभियुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका अख्यिारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बस्न्यातले यसअघि आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष

करिब साढे ६ किलो सुनसहित २ भारतीय पक्राउ

काठमाडौं । ६ किलो २८९ ग्राम सुनसहित पक्राउ परेका २ जना भारतीय नागरिकसहित ५ जनालाई राजश्व अनुसन्धान विभागले २ अर्ब ४३ करोड रुपैयाँ बिगो मागदावीसहित शुक्रबार उच्च अदालत हेटौडामा मुद्दा दायर गरेको छ । जिल्ला

थप ५० लाख कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैनः स्वास्थ्यमन्त्रालय

काठमाडौं । कोभिड १९ विरुद्धको खोप निर्माण गरिरहेको भारतीय कम्पनी सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई थप खोप उपलब्ध गराउन नसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

समपूरक र विशेष अनुदानः ३६०० आयोजनाका लागि बजेट माग

काठमाडौं । समपूरक र विशेष अनुदान शीर्षकमा संघ सरकारमार्फत् जाने बजेटका लागि ३ हजार ६ सयभन्दा बढी आयोजनाको प्रस्ताव परेको छ । स्थानीय र प्रदेश सरकारको सहलगानीमा कार्यान्वयन हुने यस्ता

निषेधाज्ञापछि अधिकांश तरकारीको मूल्य घट्यो

काठमाडौं । निषेधाज्ञा लागू भएसँगै दैनिक उपभोग्य तरकारीको मूल्य घटेको छ । सरकारले निषेधाज्ञा लागूु गरेसँगै दैनिक उपभोग्य तरकारी, फलफूलको खपतमा गिरावट आएसँगै मूल्य पनि घटेको हो । सरकारले निषेधाज्ञा