गोलभेडाले बजार पाएन, बारीमै कुहिन थाले

बाँके। बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेँडा बिक्रि नहुदा बारी मै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै

नागरिकए एपमा ८० वटा नयाँ सेवा थपिँदै, बाग्मती प्रदेशको कर तिर्न पाइने

काठमाडौं । नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने   

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा

रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस   

काठमाडाैं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका

निषेधाज्ञाले कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । निषेधाज्ञा लागू गरेसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । करिब एक हप्ता अघिसम्म हालसम्म कै उच्च मूल्यमा बिक्री भएको कुखुराको मासु अहिले दैनिक रुपमा घट्दै गएको

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव   

काठमाडाैं ।  नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र

ऊर्जा उद्यमी र खानी ताथ क्रसर व्यवसायीले अक्सिजन सिलिण्डर उपलब्ध गराउने

काठमाडौं । कोरोनाका कारण स्वास्थ्य संकट बढ्दै गएपछि व्यवसायीले आफूसँग रहेका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराउने भएका छन् । स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था नेपाल (इपान)ले जलविद्युत् आयोजनामा प्रयोगमा रहेका अक्सिजन

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले

संवैधानिक परिषदको बैठक शुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी छन् । आजको बैठकले

डिभी रिजल्ट आज राति प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी सरकारले आज (शनिबार) राति डिभीको नतिजा प्रकाशित गर्ने भएको छ । नेपाली समय अनुसार राति ९:४५ बजेडिभी २०२२ को नतिजा सार्वजनिक हुँदैछ । नतिजा dvprogram.state.gov मा गएर