सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र चाँदी १३४५ रुपैयाँमा प्रतितोला कायम भएको छ ।


क्लिकमान्डु