डिभी रिजल्ट आज राति प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं अमेरिकी सरकारले आज (शनिबार) राति डिभीको नतिजा प्रकाशित गर्ने भएको नेपाली समय अनुसार राति :४५ बजेडिभी २०२२ को नतिजा सार्वजनिक हुँदैछ

नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, नतिजा हेर्न आवेदन दिँदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध गराइएको नेपालस्थित अमेरिकी दुताबासले अनुरोध गरेको


क्लिकमान्डु