नेपाल पक्षले ओलीलाई दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । माधव नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आइबास साँझ माधव पक्षका सांसदहरुको बैठकले उक्त निर्णय गरेको एमाले

बढी भाडा लिने चार पक्राउ   

काठमाडाैं । यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३०

काठमाडौँका अधिकांश सडक निर्माण ठप्प   

काठमाडौं ।  कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन   

डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र

निषेधाज्ञामा भन्सारबाट सामान छुटाउन अनलाइनबाटै सेवा दिइने

काठमाडौं । भन्सार विभागले निषेधाज्ञामा भन्सारबाट सामान छुटाउन अनलाइनबाटै सेवा दिने भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै सेवाग्राही सहजीकरणका लागि अनलाइनबाटै सेवा दिने भएको हो । विभागले

ओलीले भने- सामूहिक राजीनामा अपराध, सहभागी नहुनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पार्टीको विरोधमा लागेर विरोधीलाई दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् गराउन प्रयासरत रहेको भन्दै यस्ता प्रवृतिहरु हानिकारक रहेको बताएका

अक्सिजनका सिलिण्डर उपलब्ध गराउन उद्योगलाई निजी क्षेत्रका तीन संघको अपिल

काठमाडौं । निजी क्षेत्रका तीन संघ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोभिड १९ को उपचारका उद्योगहरुसँग अक्सिजनका सिलिण्डर नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध

विकासको वेथितिः राष्ट्रिय गौरवका आयोजना उद्घाटन र शिलान्याशमा प्रम ओलीको हतारो

काठमाडौं । कामै नसकिएका आयोजनाको उद्घाटनमा केपी ओली नेतृत्वको सरकार व्यस्त छ । कोरोनाको दोस्रो लहर फैलाउन सरकारको हात रहेको भन्दै जनस्वास्थ्यविज्ञले गुनासो गरेकै छन् । मेलम्ची खानेपानी आयोजनाको हकमा

इजरायल रोजगारीमा पठाउने निर्देशिका जारी, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलमा रोजगारीमा पठाउने निर्देशिका जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिक २०७८’ जारी गरेको हो

समपूरक र विशेष अनुदान पाउन मापदण्ड नै पूरा गर्न सक्दैनन अधिकांश स्थानीय तह

काठमाडौं । संघ सरकारबाट समपूरक र विशेष अनुदान शीर्षकमा जाने बजेट पाउनका लागि धेरैजसो स्थानीय तहहरुले तोकिएका मापदण्ड नै पूरा गर्न नसकेको देखिएको छ । राष्ट्रिय योजना आयोगले स्थानीय तह