विशेष अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं । सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष गर्न सिफारिस गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । विश्वासको मत

नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न तीन दलको संयुक्त आह्वान

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पाटीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आह्वान गरेका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष

अब हामी सरकार बनाउँछाैंः वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले बहुमत जुटाएर सरकार गठनका लागि आफ्नो दलले दावी गर्ने बताएका छन् । संसद भवनबाट निस्किँदै सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिने क्रममा पुनले यस्तो बताएका हुन

रोष्ट्रममा प्रधानमन्त्री ओलीको अर्को झुठः तथ्य एकातिर, तर्क अर्कोतिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सोमबारको बैठकमा सरकारले राम राज्य नै बनाएको जसरी आफना उपलब्धीका फेहरिस्त पेश गरे । उनले सडक बालबालिका नरहेको र सडकमा सहयोगापेक्षी मानिस

प्रम ओलीले पाएनन् विश्वासको मत, पक्षमा ९३ विपक्षमा १२४ र तटस्थ १५मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा १२४  मत खसेको छ । सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको विश्वासको पक्षमा जम्मा ९३  मत खसेको छ

विश्वासको मत दिनुहोस्, संसद बिघटन गर्दिनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन नचाहेको हो भने विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको विशेष सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘विश्वासको मत दिनुहोस्, संसद बिघटन हुँदैन

६ जनाले गरे पुमोरी हिमालको सफल आरोहण

काठमाडौं । सगरमाथामा १२ जनाले सफलताका साथ डोरी टांँग्ने काम सकाएको ३ दिनपघि ६ जनाले पुमोरी हिमाल सफलताका साथ आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले २ जना

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा तीव्र रुपले बढ्दो भइरहेको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रणका गर्न सामाजिक

ओलीलाई प्रचण्डले भने- तपाईं राष्ट्रिय समस्या हो, विश्वासको मत माग्ने नैतिक अधिकार छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘मलाई तपाईंले कतै भन्नु भएछ, प्रचण्ड त राष्ट्रिय समस्या

किसानका समस्यामा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका