बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार ५ सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

नेपालको आर्थिक वृद्धिदर सरकारले गरेको प्रक्षेपणभन्दा आधामात्रै

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि गरेको आर्थिक वृद्धिदर प्रक्ष्येपणको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ । नेपालले अनुमान गरेभन्दा आधा बराबर मात्रै आर्थिक

जम्मा १३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र राखेर कर्जा, कुन बैंकबाट कति ? (सूचीसहित)

काठमाडौं । बजेटमार्फत् सरकारले ल्याएको कार्यक्रममा चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रुपैयाँसम्म कर्जा नीति रहेको छ । सरकारले घोषणा गरेको सो कर्जा कार्यक्रममा अहिले बेरोजगार युवाको चासो बढ्दो

विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था सकरात्मक: सिविफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको

पाठ्यपुस्तकमा पुरानो नक्सा छाप्ने प्रकाशनलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो

ग्लोबल र सनराइज बैंकलाई सामाजिक सुरक्षा कोषले गरेको कारबाहीमा बैंकर्स संघ असन्तुष्ट

काठमाडौं । ग्लोवल आइएमई र सनराइज बैंकलाई सामाजिक सुरक्षा कोषले एकतर्फरुपमा कारबाही गरेको भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले असन्तुष्टि व्यक्त गरेको छ । ‘कोष तथा संघबीच सामाजिक

बजेटसँग चुरे उत्खननको कुनै भाव र आशय जोडिदैन: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी

५० जनाको नियन्त्रणमा ४० खर्बको सेयर बजार !

काठमाडौैं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले २९औं वार्षिकउत्सवको अवसरमा नयाँ ब्रोकरलाई लाइसेन्स दिने बताए । धितोपत्र बोर्डको अध्यक्षको रुपमा आएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने बताएका अध्यक्ष ढुंगानाले त्यसपछि प्रादेशिक

वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन मन्त्रीसमक्ष राखे १२ शर्त

काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि १२ बुँदे शर्त अगाडि सारेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल प्रसाद श्रीवास्तलाई ज्ञापनपत्र बुझाउँदै

भन्सार एजेन्टको परीक्षा रोक्न चलखेल, पुराना एजेन्टको एकाधिकार तोडिने भएपछि मुद्दा दायर

काठमाडौं । २२ वर्षपछि खुलेको भन्सार एजेन्टको इजाजत लिनका लागि तोकिएको परीक्षा रोक्न चलखेल शुरु भएको छ । पुराना भन्सार एजेन्टहरुले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि