उत्तरी ध्रुबीय क्षेत्रबाट तेल उत्खननमाथि प्रतिबन्ध लगाउन जरुरी

३५ वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो

सेयर बजारको सुधार र वित्तीय स्थायित्वका लागि रबिन्द्र भट्टराईले दिए राष्ट्र बैंकलाई ५ सुझाब

नेपालको सेयर बजारलाई सरकारको बित्तीय नीतिले भन्दा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले बढी प्रभावित पर्ने गरेको छ । यसकारण पनि सेयर बजारका लगानीकर्ता मौद्रिक नीतिलाई नजिकबाट नियाल्ने र प्रतिक्षामा

कहाँ पुग्ला नेपालको आर्थिक वृद्धिदर ?

एक दशकदेखि नेपालको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा माथि गएको छैन । मुद्रास्फीति बढ्दै जानु, उत्पादन कम हुनु र बेरोजगारी कम हुँदै जानु नेपाल अर्थतन्त्रको विशेषता भएको छ । यसलाई अर्थशास्त्री

जथाभावी पार्किङ गर्ने २७ वटा मोटरसाइकल महानगरको कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कारबाहिमा आज २७ वटा दुई पाङ्गे्र सवारी साधन परेका छन् । महानगरले सडकमा अव्यवस्थित पार्किङ गरिएका २७ वटा दुई पाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो ।

बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए

भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि आज नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ । गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जङ्गली च्याउ

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा

काभ्रेको फलामेमा १५० वटा भूकम्प प्रतिरोधी घर स्थानीयलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले जस्तो सुकै राजनीतिक दवाव आएपनि मापदण्ड बिपरित बनेका घरलाई सरकारी अनुदान दिन नसकिने स्पष्ट पारेका छन् । काभ्रेको

काठमाडौँका ६०० स्थानमा जेब्रा क्रसिङ छिट्टै

काठमाडौँ। काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल

अग्नि नियन्त्रण एवम् उद्धार तालिम

भक्तपुर। आगलागी हुँदा दमकल आउनुपूर्व नै आगो नियन्त्रण एवम् उद्धारका कार्य छिटो हुन सकुन्् भन्ने उद्देश्यले जुद्घ वारुण यन्त्र कार्यालय, भक्तपुरले स्थानीय युवा तथा कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

अर्बौको दान गरेर पनि अझै दान गर्ने धोको छ मैयादेवीको

चितवन। जीवनभर दान गरेर कहिल्यै नथाकेकी मैयादेवी श्रेष्ठलाई अझै दान गर्ने धोका बाँकी नै छ । जीवनमा दान गरेको सबै हिसाब किताब त थाहा छैन उनलाई तर पनि अहिलेको प्रचलित