स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन

बसको ठक्करबाट बालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो

प्रचण्ड आफैले राखे सबै मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयको जिम्मेजारी आफैसँग राखेका छन् । नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीले आज सरकार पुनर्गठन गरेका छन् । आज हितबहादुर तामाङ,पदम

निजामती कर्मचारीको उमेर २ वर्ष थप्न प्रस्ताव, १० प्रकारका बिदाको व्यवस्था

काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव भएको छ । संसदमा दर्ता भएको निजावती सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । ऐनमा यसअघि

पार्टीका मन्त्रीलाई फिर्ता हुन नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिएको छ। आज बसेको सचिवालयको बैठकले मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’

जिल्ला प्राविधिक कार्यालयका प्रमुखले गरे भ्रष्टाचार, २७ लाख बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका-९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा

दूध बिक्री नभएपछि किसानलाई दैनिक ४२ लाख घाटा

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति

नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक प्रधनमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका

सरकारमा सहभागी हुने, नहुने बारे जनमत पार्टीले गरेन निर्णय

काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक सकिएको छ । सम्पन्न बैठकले अब बन्ने सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा केही निर्णय नगरेको पार्टी सचिव बीपी साहले बताए । ‘हाम्रो

जनमत पार्टीको सचिवालय बैठक जारी, सरकारमा सहभागी हुने, नहुने निर्णय गर्दै

काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टी सचिव बीपी साहका अनुसार अहिले पार्टीको बैठक जारी छ । सत्ता समीकरण बदलिएसँगै पार्टीले सचिवालयले बैठक बोलाएको हो । बैठकमा