महानगरले ५० लाख खर्चेर काठमाडौं यी ठाउँका भित्तामा

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ ।

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने

माओवादीको कार्यविभाजनप्रति उपमहासचिव जनार्दन शर्माको असहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति जनाएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकमा उनले प्रस्तावित

सडक दस्तुर उठाएका ६ कम्पनीले बोर्डलाई तिरेनन् पैसा, ३५ दिनभित्र रकम तिर्न निर्देशन

काठमाडौं । सडक बोर्ड नेपालले सडक उपभोग दस्तुर संकलन गर्न सम्झौता गरेका विभिन्न ६ कम्पनीहरुले उठाएको रकम सडक बोर्डलाई नतिरेको पाइएको छ । सडक बोर्डले सूचना प्रकाशित गर्दै विभिन्न ६

ललिता निवास प्रकरणः अदालतको आदेशले भाटभटेनीलाई राहत

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवासको सरकारी जग्गामा सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । उच्च अदालत

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउनेक्रममा नेपाल १८

नियामक निकायमा २० करोडसम्म घुस लिएर प्रमुख नियुक्त हुने गरेको छ: सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभाका सांसदसमेत रहेका लेखा समिति सदस्य अमरेस कुमार सिंहले नियामक निकायमा १५ देखि २० करोडसम्म घुस लिएर प्रमुख नियुक्त हुने गरेको दाबी गरेका छन् । जसले गर्दा

एकल महिला भन्छन्: रोजगारीका अवसर खै ?

टीकापुर । कैलाली टीकापुरकी साहुनी बुढाका श्रीमान्‌को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही

काठमाडौं महानगरले माग्यो १४० जना ‘सिटी भोलेन्टियर’, हप्तामा २ दिन समय दिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४० जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट

नलगाड हाइड्रोपावर कम्पनीले माग्यो सीईओ

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपुर्ति