एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सोमबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोध गरेपछि बैठक

अस्पतालबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा, १० वर्षसम्म हुन सक्छ जेल

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा-९

गाईभैँसी पालन गर्दै आएका सुरेन्द्र: दिनको २५ हजारसम्म आम्दानी

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुन्छन् । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आएका उनले दूध बेचेर दैनिक बीसदेखि

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौं । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले

कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु

बागलुङ । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री

मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौं । राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख

ढोरपाटनमा हिमपात, हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयलाई सकस

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र

कृषि विकास बैंकले माग्यो शाखा प्रमुखदेखि लेखापालसम्म ११२ कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । कृषि विकास बैंकले ११२ पदमा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्तिका दरखास्त आह्वान गरेको

प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी, यस्तो छ विज्ञापन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा