आजको दिन अलिक छिटो छिटो हिँड्न खोजेको छ:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको र हुने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेसहितको नयाँ समीकरण बनेपछि सोमबार बसेको जीफन्टको कार्यक्रमलाई

रास्वपाले डीपी अर्याललाई मन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपाध्यक्ष डीपी अर्याललाई मन्त्री बनाउने भएको छ । पार्टी निकट स्रोतका अनुसार अर्याललाई मन्त्री बनाउने अन्तिम तयारी भएको छ ।

गृहमन्त्री नारायणकाजीको पद चैट् !

काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसँगको मा‌ओवादीको नयाँ गठबन्धन बनेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पद गुम्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्णा खाँड, ललिता निवास

त्रिकोणात्मक सिरिज: फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाडेका छन । योसँगै उक्त

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली

वर्षौं पुराना फाइल झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍‍यो: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब २३ लाख बराबरको सिक्का गणना

विपन्न र लघु उद्यमीलाई बिनाधितो कर्जा प्रवाह गर्न थप बाटो खुला

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३

महानगरले ५० लाख खर्चेर काठमाडौं यी ठाउँका भित्तामा चित्र बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ ।