रास्वपाले डीपी अर्याललाई मन्त्री बनाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपाध्यक्ष डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

पार्टी निकट स्रोतका अनुसार अर्याललाई मन्त्री बनाउने अन्तिम तयारी भएको छ ।


क्लिकमान्डु