जनमत पार्टीको सचिवालय बैठक जारी, सरकारमा सहभागी हुने, नहुने निर्णय गर्दै



काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सचिव बीपी साहका अनुसार अहिले पार्टीको बैठक जारी छ । सत्ता समीकरण बदलिएसँगै पार्टीले सचिवालयले बैठक बोलाएको हो ।

बैठकमा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुनेछ । अलिहेको सरकारमा अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् ।


क्लिकमान्डु