प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार संसद भवनस्थित ल्होत्से हलमा