नयाँ गठबन्धन बनेपछि पहिलो पटक संसदमा संवोधन गर्दै प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने भएका छन् ।

आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

बैठक ११ बजेका लागि बोलाइएको भए पनि साढे ११ बजेसम्म सुरु भएको छैन ।

नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।


क्लिकमान्डु