रविमाथि प्रश्न उठाएपछि कांग्रेसलाई प्रचण्डको जबाफ: तपाईंहरु त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको कांग्रेसको टिप्पणीको जवाफ फर्काएका छन् । बुधबार विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले