आगामी वर्ष ८९ दिन मात्र बिदा, ५७ हजार

काठमाडौं । सरकारले ५७ हजार कर्मचारीलाई स्थानीय तहमा खटाउने भएको छ । बुधवार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी खटाउने निर्णय गरेको हो । सामान्य प्रशासनमन्त्री लालबाबु

चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड

काठमाडौं । चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड भएको (पार्किङमा थन्क्याइएको) छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्ने क्रममा ३ दिनअघि हिमालयन एयरको जहाजमा चरा ठोक्किएको थियो ।

काठमाडौ-इस्लामाबादको एकतर्फि हवाई भाडा ९ सय डलर, दुइतर्फि १ डलर !

काठमाडौं । सरकारी निकायले अधिकारको दुरुपयोग कुन हदसम्म गर्छन् भन्ने एउटा उदाहरण क्लिकमाण्डूले प्राप्त गरेको छ । परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारी, विशिष्ट तथा अतिविशिष्ट ब्यक्तित्वहरुको विदेश भ्रमणमा जादा चाहिने टिकट

८३ वर्षीय श्रेष्ठ अनशनमा

त्रिशूली स्थानीय बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले क्याम्पस प्रमुखको राजीनामालगायत माग गर्दै आजदेखि आमरण अनशन शुरु गरेका छन् । संस्थापक अध्यक्ष ८३ वर्षीय श्रेष्ठले क्याम्पस हातामा

पूर्व-पश्चिमरेलमार्ग बनाउन धमाधम माटो परीक्षण

कपिलवस्तु । सरकारको पूर्व-पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज-१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको

इयू मिसनको प्रतिवेदन बुझेका सभामुखले भनेः मैले बुझेकै छैन

काठमामडौँ । यूरोपेली संघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गरेको अनुगमनको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई चैत ५ गते सभामुखको कार्यकक्षमा बुुझायो । खुसी हुँदै महराले प्रतिवेदन बुझे पनि । तर,

प्रधानमन्त्रीले सात दिनमा गर्न भनेको काम १५ दिन बित्दा पनि भएन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौं उपत्यकाको धूलो तथा फोहोर हटाउन गत फागुन २८ गते निर्देशन दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला सबै निकायका उच्च अधिकारी भेला भएका

साढे ४ करोड लगानीमा स्वर सम्राट नारायण गोपालको संग्रालय बन्ने

काठमाडौं । स्वर सम्राट नायारण गोपालको सम्झना स्वरुप ‘नारायण गोपाल पेमला सुरमय गीत गंगा’ (संग्रालय) बन्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ र नारायण गोपाल ट्रष्टको सहकार्यमा संग्रालय

लालबाबुलाई बाबुरामको सुझाब: कर्मचारीलाई स्वेच्छिक अवकास होइन, बर्खास्त गर्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारी कर्मचारीलाई स्वेच्छिक अवकास होइन, सीधै वर्खास्त गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले यस्तो लेखेका हुन्

सत्तामा बस्नेहरुसँग विकासको सेन्स देखिएन, सडकमा उत्रनुपर्ने हुन सक्छः डा महत

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महतले सरकारले नराम्रा काम गर्न थालिसकेको र त्यसलाई रोक्न कांग्रेसले सडकमा उत्रिएर पनि विरोध गर्नुपर्ने बताएका छन् । नुवाकोटको