रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

डोल्पा । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

चितवन । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण

यो वर्ष बृद्धभत्ताको लागि ५ अर्ब रुपैयाँ नपुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै ५ अर्ब रुपैयाँ अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा ३९ अर्ब रकम वितरण

वाणिज्य सचिवकै अघि व्यवसायीको गुनासो एउटा पनि गतिलो सचिव देखिएनन्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा निर्णय प्रक्रियालाई परिवर्तन गर्न सक्ने केहीपनि नेपाल सरकारका सचिव नभएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)को कार्यक्रममा बोल्दै शर्माले

अर्थमन्त्री खतिवडाले अतिरञ्जनापूर्ण स्वेतपत्र ल्याएको कांग्रेसको आरोप

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा

कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीको निधन

काठमाडौं । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीको निधन भएको छ । सुवेदी क्यान्सर रोगबाट पीडित थिइन् । उनको उपचारको क्रममा निधन भएको हो । सुवेदीको उपचारको क्रममा ललितपुरको

देशको आर्थिक अवस्था कमजोर भयो संघीयता खारेज गरौ : जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न

क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले जग्गा दिने

चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले