८३ वर्षीय श्रेष्ठ अनशनमा



त्रिशूली स्थानीय बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले क्याम्पस प्रमुखको राजीनामालगायत माग गर्दै आजदेखि आमरण अनशन शुरु गरेका छन् ।

संस्थापक अध्यक्ष ८३ वर्षीय श्रेष्ठले क्याम्पस हातामा रहेको सरस्वती मन्दिरमा आमरण अनशन शुरु गरी विद्यार्र्थीका जायज मागलाई तत्काल सम्बोधन गरिनुपर्ने माग गरेका छन् । रासस


क्लिकमान्डु