दिपक मनाङ्गेलाई अब १९२ देशको प्रहरीले समात्ने, इन्टरपोलमा

काठमाडौं । प्रदेश सभा सांसदसमेत रहेका गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई समात्न इन्टरपोलले सहमति दिएको छ । इन्टरपोलले मनाङ्गे बिरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ । नेपाल

प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गरेका छन् । लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री

काठमाडौंमा ठूलो आवाज निकाल्ने बुलेट बाइक चलाउनेलाई ट्राफिकले समात्यो

काठमाडौं । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट

वाग्मती सफाई अभियान चलेको कति हप्ता भयो ? भन्दै यसरी कड्किए प्रधानमन्त्री

काठमाडौं । हरेक शनिबार सरकारी र गैरसरकारी क्षेत्रका समूह तथा संस्था मिलेर वाग्मती नदीको सफाई गरिने गरिएको छ । सफाई गरिएको र यति टन उति टन फोहोर निकालिएको भन्दै समाचार

भैरहवामा यति एयरको विमान दुर्घटना

काठमाडौं । भैरहवाको गौतम बुद्ध विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको जहाज ल्याण्ड भएर पार्किक स्थलतर्फ जाँदै गर्दा विल लक हुँदा रनवेमै अड्किएको

‘मिटर ब्याज’को अवैध धन्दाले विकृति बढायो

बाबियाचौर । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ

जनशक्ति अभावले बुढीगण्डकीको मुआब्जा वितरणमा ढिलाइ

काठमाडौं । १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले समयमै मुआब्जा पाउन सकेका छैन । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आवश्यक जनशक्ति अभाभवका कारण मुआब्जा वितरणमा प्रभावकारी

यूएस बङ्ला जहाज दुर्घटनामा बाँचेका ताम्राकार भन्छन्- जहाजमा रक्सी खान हुँदैन

काठमाडौं । गतसाता त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको यूएस बङ्लाको जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भयो । ढाकाबाट काठमाडौंमा अतवरण गर्ने क्रममा भएको दुर्घटनामा २३ जना घाइते भए । दुर्घटनामा परेर

गुण्डा नाइके गणेश लामाको पक्षमा बनेपामा कांग्रेसले निकालेको जुलुसमा झडप

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामाको पक्षमा नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिले गरेको पर्दशनमा झडप भएको छ । आन्दोलनरत कांग्रेस कार्यकर्ता र प्रहरीबीच बनेपामा झडप

एनसीसी बैंक घोटला प्रकरणः ८/१० जना समात्यौं, केही भागेः सीआइबी प्रमुख

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक घोटला प्रकरणमा संलग्न करिब १० जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले पक्राउ गरेको छ । शुक्रबार बिहान सीआइबीले घोटलामा संलग्न ती