हिमालयन बैंकको नाफा १ अर्बबढीले घट्यो

काठमाडौं । हिमालयन बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले गत आवको सोही अवधिको तुलनामा ४४.४४ प्रतिशत

दोस्रो चरणको निषेधाज्ञामा बैंकका कर्मचारीले कार्यालयको परिचयपत्रले हिँड्न मिल्ने

काठमाडौं । सरकारले उपत्याकामा वैशाख १६ गते विहानदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको जोखिम बढेसँगै सरकारले उक्त निर्णय गरेको हो । तर बैंक तथा वित्तीय

गाईघाटका अटो चालकलाई ग्लोबल आइएमई बैंकद्वारा क्यूआर कोड वितरण

उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच

डेभलपमेन्ट बैंकर्स एसोसियशन नेपालका अध्यक्ष पोखरेल कोराना संक्रमित

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियशन नेपालका अध्यक्ष प्रध्युम्न पोखरेल कोरोना संक्रमित भएका छन् । अध्यक्ष पोखरेल गत बैशाख ३ गतेदेखि कोरोना संक्रमित भएका हुन् । मुक्तिनाथ

६५.५९ अंकले घट्यो नेप्से, २० वटा कम्पनीको मात्रै बढ्यो सेयर मूल्य

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि विभिन्न स्थानमा निषेधाज्ञा लागू हुन थालेपछि त्यसको असर सेयर बजारमा देखिएको छ । सोमबार नेप्से परिसूचक ६५.५९ अंकले घटेर २५०६.६२ अंकमा

एनआइबीएल समृद्धि फण्ड-२ को १२ करोड इकाइ आजेदेखि निष्कासन, कति भर्ने आवेदन ?

काठमाडौं । एनआइबीएल एस क्यापिटलले आजदेखि ‘एनआइबीएल समृद्धि फण्ड–२’ निष्कासन गरेको छ । कम्पनीले १२ करोड इकाइ निष्कासन गरेको हो । कुल इकाइमध्ये १० लाख इकाइ बीज पुँजी वापत कोष

सिटिजन्स बैंकले भिडियोमार्फत् क्यूआर कोडको प्रवर्द्धन गर्दै, यस्तो छ भिडियो

काठमाडौं । पछिल्ला दिनमा कलात्मक तरिकाले प्रविधिको बारेमा जानकारी दिने प्रयास गरिदै आएको छ । सोही क्रममा सिटिजन्स बैंक इन्टरनेशनले पनि कलात्मक तरिकाले क्यूआर कोडको प्रयोगलाई बढावा दिने भिडियो सन्देश

ज्योति लाइफ इन्स्योरेन्स खुद नाफा ५%ले बढ्यो, बीमा शुल्क संकलन ५ अर्ब रुपैयाँ बढी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा करिब ५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको

राष्ट्रिय वाणिज्य बैंकको नाफा ७.७० प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामा ३ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा आर्जन गरेको खुद नाफामा ७.७० प्रतिशतले थप

बैशाख २१ गतेदेखि मध्यभोटेकोशीको आइपीओ बिक्री खुल्ला हुँदै

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बैशाख २१ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ६० लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो