दोस्रो चरणको निषेधाज्ञामा बैंकका कर्मचारीले कार्यालयको परिचयपत्रले हिँड्न मिल्ने



काठमाडौं । सरकारले उपत्याकामा वैशाख १६ गते विहानदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

कोरोनाको जोखिम बढेसँगै सरकारले उक्त निर्णय गरेको हो । तर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ ।

साथै नेपाल सरकारका कर्मचारीका कर्मचारीले पनि कार्यालयको परिचय पत्रका आधारमा आवत जावत गर्न दिने समेत निर्णय गरेको छ ।



क्लिकमान्डु